हुम्लामा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिइरहेका छौं :डा प्रतिक्षा भारती

फिल्को मिसन

चैत २७,२०८१
हुम्ला । दुर्गम मानिने हिमाली जिल्ला हुम्लामा केहि बर्ष यता देखि विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको अबस्था देखिन्छ । तर जनशक्ति अभाव, १५ शैयाको बेट ,उपकरण, टेक्निसयिनको सम्साय र आर्थिक अभावकै काणरले हुम्ला जिल्लामा स्थानीय नागरिक लाई सहजरूपमा उपचारको लागि समस्या झेल्दै आएरहेको देखिन्छ ।
संघीयता कार्यान्वयन पछि हुम्ला जिल्ला स्वास्थ्य क्षेत्रमा भइरहेको परिवर्तन र सम्भावनाबारे हामीले स्वास्थ्य सेवा कार्यालय प्रमुख डा प्रतिक्षा भारती सँग कुराकानी गरेका छौं । प्रस्तुत छ डा. भारतीसँगको कुराकानीको भिडियो सम्पादित अंश::::::::

प्रतिक्रिया दिनुहोस