शून्य समयमा बोल्ने क्रममा अरु संसद हाँसेपछि आफु हाँसेको हुँ :हमाल

फिल्को मिसन

चैत १४,२०८१
सुर्खेत । कर्णाली प्रदेशका ससद कलबहादुर हमाल गृह जिल्ला हुम्लाका अधुरा सडकबारे सरकार लाई ध्यानाकर्षण गराउनु पूर्व अगाडि हाँसेका थिए । हुम्लामा ग्रामीण रोड नपुगेको र कतिपय अधुरा सडक रहेकोले अहिले बजेट बनाउने समय आएकोले सभामुख मार्फत सरकार लाई ती अधुरा रोडहरूलाई विशेष बजेटको व्यवस्था आग्रह गरेको थिए । कतिपय ठेक्का लगेको ठेकेदा लाई समयमा काम गराउनका लागि सरकार लाई ध्यानाकर्षण गराएको हुँ संसद हमाले बताए ।

हमालले एनजीओ आईएनजीओहरू पनि दुर्गम ठाउँहरू नगएको र सुर्खेतमा मात्रै बसेर कार्यक्रम संचालन गरेकोले पाएकोले त्यस्ता संस्थालाई जिल्लामै जान आग्रह गरेका थिए।
सोमबारको दिनमा कर्णाली प्रदेश सभाप्रमुख नन्दा गुरुङले शून्य समयमा बोल्न समय दिएपछि आफनो पलोमा सांसद हमाल हाँस्न थालेका थिए। अहिले जताजतै सामाजीक संजालमा हाँसोका ेबारेमा र्चचा परिचर्चा भईरहेको छ ।
आफुनो बोल्ने े पालो शुरु हुँदा अगाडि अन्य संसदहरु सभाहलमा हाँसेको थिए । अरु ससद हाँसेपछि आफु पनि हाँसे चेप्ने नसकेर हाँसेको थिएँ, अन्य तिरीकाले होइन् ।अहिले सोसलमिडिमा नकारात्मक प्रचार गरेका छन् । तर, सभाको भिडियो खिच्ने क्यामारामा म लाई मात्र क्यामेराले जुम गरेको रहेछ र अन्य सांसदहरु हाँसेको नदेखायोको बताए । यसै लाइ अतिरन्जीत नबनोस् संसद हमाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस