प्रेस चौतारी नेपालको १०औ राष्ट्रिय महाधिवेशन सुरु

फिल्को मिसन

चैत्र १०, २०८१
विराटनगर ।नेकपा एमाले निकट प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कोसी प्रदेशको विराटनगरमा १०–१२ गतेसम्म चल्ने महाधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।
महाधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। महाधिवेशनले ९ जना पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गन

प्रतिक्रिया दिनुहोस