पूर्व सर्केगाड गाउँपालिकाअध्यक्ष रोकायालाई मातृशोक

फिल्को मिसन

माघ ५,२०८१ शनिबार
हुम्ला । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका सचिवाल सदस्य तथा सर्केगाड गाउँपालिका पूर्व अध्यक्ष कृष्ण रोकाया (करुण)लाई मातृशोक परेको छ। उनकी ८३रामसरा बुढाथोकी रोकायाको शनिबार सर्केगाड गाउँपालिका वडानं ८ राहदेव आफ्नै घरमा निधन भएको हो। मृत्यक रोकायाको लामो समय देखि विरामीबाट थलिएकी थिईन् । उनलाई पटक पटक उपाचार गर्ने जिल्ला बाहिर लगेको सन्चो नहुने भएपछि घरमा लगिएको र घरमै स्थानीय उपचार विधिक्रममा निधन भएको मृत्यकका आफन्ते जनाए ।पार्थिव शरीर व्याँसीसमुदायको परम्परा अनुसार आजै गाउँकोे नजिकै अन्त्येष्टि गरिएको छ। रामसरा रोकायाका दुई छोरा, चार छोरी र २९ जना नातानातिहरु घरपरिवार छन् ।
यसैबीच, नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला संयोक दीपेन्द्र रोकायाले मृत्यक रोकायाको ानिधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस