लुकाउनुपर्ने कुनै पनि सूचना नभएको मुख्यमन्त्री कँडेल

पुष २६,२०८१, शुक्रबार
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज आयोजितएक कार्याक्रमा कर्णाली प्रदेश सरकारले कुनै पनि सूचना नलुकाउन बताएका छने ।
सुर्खेतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदे मन्त्रालय र स्थानीय तहका प्रवक्ता साथै सूचना अधिकारीहरूबीचको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै पारदर्शिता सूचाना दिएको बताए ।
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरि समाजमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको मुख्यमन्त्री कँडेलको आग्रह थियो ।
जनताले थाहा पाउने हुँदा कमजोरी गर्नेले समयमा सच्चिने अवस्था आउने हुनाले सत्य सूचना नागरिकलाई दिन समेत आफु नहेटेको मुख्यमन्त्री कँडेलले बताए ।