आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल :LIVE

जेठ ८,२०८०
काठमाडौं । प्रतिनिधि सभा बैठकमा अहिले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो। छलफलको पहिलो दिन २० सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिएका छन ।
https://www.youtube.com/live/oOtBkMdtntc?feature=share