बरगाउँमा फोर जी सेवा सञ्चालन

बैशाख १५,२०८०
हुम्ला । नेपाल टेलिकमले विहीबार देखि सिमकोट गाउँपालिका–३को बरगाउँको सल्लेरीमा नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।
विहीबार देखि सिमकोट गाउँपाकिलाको बरगाउँ,ठेहे दोजा, खार्पुनाथ गाउँपालिका छ्रिप्रा,लेक नल्ल, खर्पेल गाउँ,ताक्ला,याँक्चुव लगायतका ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्मुु लामाले बताईन् ।
फोर जी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधि मोबाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन् ।
फोर जी सेवा सुचारु भएपछि सिमकोट गाउँपालिका १,२,३ वाडामा र खार्पुनाथ ं टेउवाका मोवाईल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईन् ।
अहिले नेपाल टेलिकमले चौंथो पुस्ताको मोबाइल सेवा देशभर विस्तारको कार्य तिव्रताका साथ अगाडी बढाएको छ ।
बरगाउँको इन्टरनेट सेवा सुचारु भएपछि विभिन्न शैक्षिण संस्थान विद्यालयहरु, स्वास्थ्य चौकी, वडा र प्रहरी चौकीमा जडान गरिएको इन्टर नेटको पहुँचमा सहज हुने भएको छ।
सिमकोग्रट र खार्पुनाथ ग्रामीण क्षेत्रलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोर जी सेवा शुभारम्भ गरेको हो । यसको विस्तार सँगै टेलिकमका उपभोक्ताले सिमकोट गाउँपालिबरगाउँमा फोर जी सेवा सञ्चालन
बैशाख १५,२०८०
अर्जुन बोहरा
हुम्ला । नेपाल टेलिकमले विहीबार देखि सिमकोट गाउँपालिका–३को बरगाउँको सल्लेरीमा नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।
विहीबार देखि सिमकोट गाउँपाकिलाको बरगाउँ,ठेहे दोजा, खार्पुनाथ गाउँपालिका छ्रिप्रा,लेक नल्ल, खर्पेल गाउँ,ताक्ला,याँक्चुव लगायतका ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्मुु लामाले बताईन् ।
फोर जी सेवा सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नमस्ते मोबाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधि मोबाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन् ।फोर जी सेवा सुचारु भएपछि सिमकोट गाउँपालिका १,२,३ वाडामा र खार्पुनाथ ं टेउवाका मोवाईल प्रयोगकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईन् ।
अहिले नेपाल टेलिकमले चौंथो पुस्ताको मोबाइल सेवा देशभर विस्तारको कार्य तिव्रताका साथ अगाडी बढाएको छ ।
बरगाउँको इन्टरनेट सेवा सुचारु भएपछि विभिन्न शैक्षिण संस्थान विद्यालयहरु, स्वास्थ्य चौकी, वडा र प्रहरी चौकीमा जडान गरिएको इन्टर नेटको पहुँचमा सहज हुने भएको छ।
सिमकोग्रट र खार्पुनाथ ग्रामीण क्षेत्रलाई ईन्टरनेटको पहुँचमा सहज तरिकाले जोडन टेलिकमले फोर जी सेवा शुभारम्भ गरेको हो । यसको विस्तार सँगै टेलिकमका उपभोक्ताले सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपाकिलाका भु(भागमा उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो ।
‘भौगोलिक जटिलताका कारण ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ ।
उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल, च्याट सँगै ईन्टरनेटका विभिन्न सेवा सुविधा लिन सक्नेछन । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ ।
का र खार्पुनाथ गाउँपाकिलाका भु(भागमा उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेट सहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो ।