हुम्लाको १ प्रदेशसभा कबाट रणसिह परियार विजयी

अर्जुन बोहरा

कार्तिक १४,२०७९ सोमबार
सिमकोट । हुम्ला प्रदेश कबाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनु भएको छ । उहाँले नेपालीका बागी उम्मेदवार मंगल बहादुर शाहीलाई १ हजनर ८ सय ५१ मत अन्तरले पराजित गर्नुभएको हो ।

रणसिंह परियारले ६ हजार ४ सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको हो । यस्तै एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकत समाजवादीका हस्त बहादुर शाहीले सात सय ८८ मत प्राप्त गर्नुभयो । र
सिमकोट । हुम्ला प्रदेश कबाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनु भएको छ । उहाँले नेपालीका बागी उम्मेदवार मंगल बहादुर शाहीलाई १ हजनर ८ सय ५१ मत अन्तरले पराजित गर्नुभएको हो ।

रणसिंह परियारले ६ हजार ४ सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको हो । यस्तै एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकत समाजवादीका हस्त बहादुर शाहीले सात सय ८८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस