जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

फिल्को मिसन

२०७९ मङ्सिर ५ आइतबार
जुम्ला । मअग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् ।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस