वडा सदस्यको निधन
२०७७ फागनु,२३आईताबार
हुम्ला । हुम्ला हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य पुनी सार्कीको निधन भएको छ।सदस्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाली काँग्रेसबाट निर्वाचित वडा दलित महिलाबाट सदस्य सार्कीको निधन शनिबार विहान २ बजे निधन भएको हो ।
उनको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मृत्यु भएको हो । ५९ वर्षीय गुरुङ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । लामो समयदेखि दम तथा जिउ सुनिने समस्याबाट पीडित वडा सदस्य सार्कीको घरमै उपचार गर्ने क्रममा मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले बताए । आर्थिक अवस्था न्यून भएका कारण उनी थप उपचारका लागि जिल्ला अस्पताल तथा बाहिर जान सकेकी थिइनन्। उनको हिन्दु परम्परा अनुसार आजै अन्तिम संस्कार गरिएको छ।