तापलेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

फिल्को मिसन

२०७७ माघ,२७मंगलबार
ताप्लेजुङका । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७को ओलाङचुङगोला केन्द्रविन्दु भएर आजा बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले विवश केदेमले बताउनुभयो । ओलाङचुङगोलामा भूकम्प पुरै घरहरु हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घरहरु हल्ली पछी मान्छेहरु घर बाहिर निस्केको तर कुनै क्षति नएको लामाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस