हिउँ भित्रकोे होमिस्टेमा भोजन (फोटो फिचर)

फिल्को मिसन

२०७७ माघ,२४शनिबार
हुम्ला । हुम्लामा यतिखेर चारैतिर हिउँले हुम्लालाई सेताम्य बनाईदिएको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य यतिबेला सिमकोट विमास्थलमा चारैतिर चाँदीझै टलक्क टल्किएको छ ।यस पटक हुम्लामा हिमापात हुँदा कृषकहरु खुसी भएको छन् । प्रर्यटकीय हिसाबले यति खेर बाहिर हिउँ चिसोमा घरभित्र हिटर चुलो बालेर खाना खाएको देखि छन ।
यति बेला सिमकोट विमानस्थल, चारैतिरका हिमाल,होमिस्टे,घर,होटल लगायतका सरकारी कार्यलयहरु हिउँले मनमोहक देखिएको देखिन्छ । हिउँ भित्रको होमिस्टिेमा खाना खाएको मजा त अर्कैपो हुँदो रहेछ । सिमकोट गाउँपालिका ५निवासी विकास महतले आफ्न्नै घरआगनामा खाएको खानसंगै मनोरोन्जन लिएको सामाजिक संजाल फेसबुक पेजमा लेखेको छन । हुम्लामा बालक देखि बृद्धासम्म हिउँमा रमाउने र खेल्न गर्छन ।

विकास महत, छपाल लामा ,नरजङ तामाङको फेसबुक पेजमा साभार गरिएको फोटाहरु

प्रतिक्रिया दिनुहोस