विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित

फिल्को मिसन

माघ १, २०८२
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्। सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले विशेष महाधिवेशनले सर्वसम्मत रूपमा उनलाई निर्वाचित घोषणा गरेको हो।
त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी र कर्ण बहादुर बूढा चयन भएका छन्।
सर्वसम्मत चयन भएका केन्द्रीय सदस्यहरू
गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार पोड्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम समेत केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
त्यसै गरि टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह, चम्पा देवी खड्का, धन खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी, दिलकुमारी राई, सारदा देवी कोइराला, हिमालय कर्मचारी, अग्नि पौडेल, मधु शाही, रामानन्द यादव, बजरंग नेपाली, उमा दाहाल, जितनारायण श्रेष्ठ, रमेश धमला, विष्णुदेवी पाण्डे, रेशम बानियाँ, कृष्ण केसी, पविता कुमार अर्याल, केशव आचार्य, रामबहादुर कार्की, शामदेवी खड्का, दिक्पाल शाही, नारायण भट्टराई, निपा चोख्याल, हिमबहादुर रावल, नरेन्द्र प्रसाद भट्ट, प्रकाश पन्थ, शिवनारायण सिंह गनगाईं, सिता मिजार, छाँया सुनार, गंगा सुनार, लिला नेपाली, मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक, दिनेश सुनार, सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान, छोन्दुल्होमु शेर्पा, तारामान गुरुङ, अस्तकुमार केबे, छन्दबहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ, दीपन श्रेष्ठ, उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री, विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुसाल, अन्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम शाह, रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव, रामरूप यादव, सनम बेगम, अब्दुल रज्जाक गद्धी, अब्दुल सत्तार, नवोदिता चौधरी, सुनिता राना, सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित र दीपक जंग शाह चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस