प्रहरीका ९० डिएसपीको सरुवा (सूचीसहित)
असोज २, २०८२
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागलले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ। नेपाल प्रहरीका ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ९० डीएसपीको काज तथा सरुवा गरेको हो।
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि उनीहरुको काज तथा सरुवा गरिएको प्रहरी मुख्यालयले जानकारी दिएको छ।