पालिकामा सातौं तहका अधिकृत नपठाउनु नै सघिय सरकारको लाचरीपन हो :अध्यक्ष भण्डारी

फिल्को मिसन

सिमीत  श्रोतकै कारणले जनताको माग अनुसा काम गर्न सकिएको छैन’
 

चैत १६,२०८१
हुम्ला ।हुम्ला जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका जिल्लाकै चासोको पालिका रहेको छ । स्थानीय सरकार बनेको पनि करिब तिन वर्ष बित्नलागेको छ ।
जसरी चुनावको बेला जनताका आधारभूत आवश्यकता देखि लिएर पूर्वधार विकास लगायतका शान्ति र समृद्धिको क्षेत्रका काम गर्छु भनिएको थियो, त्यो के यो बेलासम्म केहि प्रयास गरिएको छ । सदरमुकाम सिमकोट पालिकामा सडक,खानेपानी,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमाको विकास धेरै कामहरू गर्नुपर्ने अवस्थाका छ ।
पालिकाका अध्यक्ष विजय भण्डारी प्रतिरोध गाउँपालिका विकासका लागि आवश्यक पर्याप्त बजेट नहुँदा सोचेअनुसारको काम गर्न नसकिएको बताउँछन् । सिमत बजेट हुँदा तिन बर्ष भित्रमा पहिलो पटक कर्णाली प्रदेशकै नमुना पहिलो पालिका बन्यो र यो बर्षमा पनि नेपालकै पाँचौं स्थानमा सिमकोट पालिका बन्न सफल छ । मन्त्रालय बाट खटिएका अधिकुृत सिमकोटमा नआइकन उतैबाट सरुवा हुने र आएका अधिकृत पनि दुर्गमको हाजिर गरेर आफनो नम्बर कमाएर जाने प्रथा भएकोले कर्मचारी भएकोले समस्या भएको हो । “पालिकामा सातौं तहको अधिकृत नपठाउनु नै सङ्‍घीय मामिला मन्त्रालयको लाचरीपन हो,गाउँपालिकामा भने जस्तो काम गर्ने नसकिएको अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ।”ले आरोप लगाए । जनप्रतिनिधिहरू आफ्नो कार्यकाल तिन बर्ष बितिसकेको छ । बाँकी कार्यकालमा पालिका जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव, सिमकोटको विकास निर्माण लगायत विषयमा लगायतका बिषयमा केन्द्रीत रहेर सिमकोट पालिका अध्यक्ष भण्डारी संग फिल्कोमिशन डटकमका पत्रका अर्जुन बोहराले गरेको कुराकानी प्रस्तुत छ।
प्रस्तुत गरिएका भिडियो

प्रतिक्रिया दिनुहोस