शिक्षा,स्वास्थ्यको गुणस्तरमा पालिका अगाडि : उपप्रमख रोकाया (भिडियो वार्ता)

फिल्को मिसन

चैत १२,२०८१
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाको उपप्रमुख शुशिला रोकाया भामा पालिकाले विकास निर्माणसँगै न्यायिक निरुपणका काम पनि अगाडि बढिरहेको छ । जिल्ला सदरमुकाम सिमकोटमा समेत रहेकाले यहाँ चुनौती र अवसर पनि धेरै छन् । प्रस्तुत छ, पालिका केन्द्रित रहेर उहाँसँग  फिल्को मिशन डटकमका सम्पादक अर्जुन बोहराले गरेका कुराकानीको सम्पादित भिडियो अंश :

प्रतिक्रिया दिनुहोस