राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको हुम्लाबाट केन्द्रीय सदस्यमा शाही निर्वाचित

फिल्को मिसन

चैत १०,२०८१
हुम्ला । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक संघको केन्द्रीय सदस्यमा हुम्ला संचारकर्मि जनक शाही निर्वाचित भएका छन् । शाही लामो समयदेखि जिल्लामा अपांगको हक अधिकारको बिषयमा आवज उठाएका छन् ।
स्थानीय स्तर देखि प्रदेश केन्द्रमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रित भई अपाङ्गता, श्रवण पूर्ण अशक्त दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र दैनिक जिवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवाका लागि बहस गर्ने केन्द्रीय सदस्य शाहीको भनाइ छ

प्रतिक्रिया दिनुहोस