भलिबल प्रतियोगिता पुर्व प्रधानमन्त्री प्रचण्ड द्धारा उद्घाटन

सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता माओवादी केन्द्र काअध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड उद्घाटन
माघ १,२०८१ मंगलवार
सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् ।
नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुबै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ।
प्रतियोगिता उद्घाटन शत्रमा सहभागी हुन हिजो सिन्धुपाल्चोक पुगेका प्रचण्ड आज काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्नुभएको छ ।