प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

फिल्को मिसन

 

चैत २७।२०७९
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनु भएको छ ।नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहनुभएका आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।आचार्य यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार हुनुहुन्थ्यो।यसअघि नै प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भइसक्नु भएको छ

प्रतिक्रिया दिनुहोस