सिमकोट गाउँपालिको ५३ करोड करोडको बजेट प्रस्तुत(पूर्णपाठसहित)

असार ११,२०७९
हुम्ला । सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालिको उपप्रमुख शुसिला रोकायालले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।
त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु २१ करोड ९ लाख ३९ हजार, सःशर्त अनुदान ३२ करोड २६ लाख ३३ हजार २ सय २९ रुपैया अन्य संघ संस्था बाट ४लाख १० हजार २सय रुपैया बजेट पारित भएको बताए ।
चालु तर्फ बाट ३४ करोड ६३ लाख ९३ हजार ५सय ५रुपँया र पुजिगत १९ करोड ११ लाख८९ हजार १सय २६ रुपैया अनुमानित रकम प्रस्तुत गर्नुभयो ।
आर्थिक विकासमा २करोड७३ लाख,सामाजिक विकासमा २४करोड ७२लाख९३हजार २सय २९रुपैया, भौतिक पूर्वधारमा ९करोड ८८ लाख ९० हजार, वन वातावरण तथा विपत व्यास्थपनमा २करोड ५०लाख,सुशासन तथा संगठन विकासमा १३ करोड ९० लाख ९९ हजार ४ सय २ रुपैया विनियोजित गरिएका गरेको उपाध्यक्ष रोकायाले बताईन ।
गाउँपालिकाको बजेट तल प्रस्तुत गरिएको छ ।