प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षय नन्द सिंह चयन

पुस २७,२०७८
सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाबाट अध्यक्षमा नन्द सिंह सर्वसम्मत चयन गरेको छ । सिंह प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको हालको संयोजक रहेका नन्द सिंह सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मान बहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन हुनुभएको छ ।
सदस्यहरुमा धन बहादुर भण्डारी, टसि बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोज बहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा, लगायतका चयन भएका छन् । यसै गरी प्रदेश प्रतिनितिधीमा एक जना मात्रै मन्दिर सिंह चयन गरेको छ ।