कांग्रेस महाधिवेशन :भृकुटीमण्डपमा उद्घाटन (फोटो फिचर)
![](https://www.philcomission.com/wp-content/uploads/2021/12/congress_general_convention_1_ABW4B3z7V9.jpg)
मंसिर २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर उद्दघाटन गरेका छन ।विभिन्न समुदायका सांस्कृतिक झाँकी, व्यानरसहित नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु भृकुटीमण्डपमा भेला भएर औपचारिक कार्यक्रम शुरु भएको छ । उदघाटन समारोहलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधिले सहभागि भएका छन । तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी ४ हजार ७ सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेताहरु चयन गर्ने भएका छन ।