तिन दलमा मन्त्रीको भागबण्डाः काँग्रेसले ८, माओवादी ७ र जसपाले ७ मन्त्रालय

फिल्को मिसन

२०७८ श्रावण,१४ गते बिहीबार
काठमाडौं ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।
शीर्ष नेताहरुले विहीबार बिहान बैठक बसरे काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार गरेको छ । सत्तारुढ गठबन्धनमै देखिएको अलमलले देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेर मन्त्रिपरिषद् विस्तारमै सरकार अल्झिएको भन्दै आलोचना भएको गरको छन ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने कि नहुने भन्ने अन्यौलले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस