आज मन्त्रिपरिषदले पूर्णता पाउँदै: खगराज अधिकारी देखि बादल पत्नी नैनकला थापासम्म

फिल्को मिसन

२०७८जेठ,२७ विहीबार
काठमाडौँ । । पप्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट एमाले नेता एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई गृहमन्त्रीसँगै अन्य ६ जनालाई सामेल गरि मन्त्रिपरिषद पूर्णता पाएको छ
तयारी गरेका छन्। बिस्तारित मन्त्रिपरिषदमा ६ जना क्याविनेट र एक जना राज्यमन्त्री हुने छन्।
ओलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई सन्चारमन्त्री बनाउने तयारी गरेका छन्।

नयाँ बन्ने मन्त्रीहरु–

१. नारदमुनी राना, वनमन्त्री

   २. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

     ५. ज्वालाकुमारी साह, कृषि मन्त्री

      ६. राजकिशोर यादव, उद्योग मन्त्री

              ७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस