जसपा सांसदको मोर्चाबन्दी एकतामा जाने नियर्ण

फिल्को मिसन

२०७७ चैत ,१आइतबार

काठमाण्डौं । जनता समाजवादी पार्टी आन्तरिक कलहका कारण अलग हुने सम्भावना बढेपछि त्यसविरुद्ध जसपा केही सांसदहरुले मोर्चाबन्दी गरेका छन्।

सत्ताको लोभमा पार्टी फुटाउने मधेसवादी दलको पुरानै प्रवृत्ति दोहोरिने सम्भावना देखेपछि उनीहरुले आइतबार पार्टीको संसदीय दलमा छलफल गरेका थिए। पार्टी फुटाउने हल्ला आएपछि त्यसबारे छलफल गर्नका लागि बैठक डाकेको बैठकमा सहभागी सांसद एकवाल मियाँले बताए। अरु कुनै प्रायोजनको लागि नभई पार्टीलाई आफूहरु जुटेको उनको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस