चार पार्टी रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना

फिल्को मिसन

२०७७ माघ ३०गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.क्रान्तिकारी–माओवादी ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन । जसको घोषणा हिजो विहीबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट भएको छ ।

प्रतिक्रिया दिनुहोस